झापा ४ (ख)मा राप्रपाबाट भक्ति सिटौला निर्वाचित

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा निर्वाचित भएका छन् ।

सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे ।

झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले)का उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *