कांग्रेसका राजु थापा स्याङ्जा १ बाट विजयी

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९– नेपाली कांग्रेसका राजु थापा प्रतिनिधिसभा सदस्यमा स्याङ्जा १ बाट विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणी मरासिनीलाई पराजित गरे ।

उनले ३ हजार २ सय ५५ मतान्तरले पराजित गरेका हुन् । उनले २८ हजार ७ सय ४४ मत प्राप्त ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । एमालेका राजुले ३१ हजार ९ सय ९९ मत प्राप्त ल्याएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *