निर्भिक नेतृत्व मुलुकले खोजेको छ

 ग्लोवल टि.भी.      आइतवार, चैत्र ८, २०७७      0

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आज काठमाडौमा भएको कार्यक्रममा ऊर्जा मन्त्री रायमाझीले शान्ति र स्थिरता स्थापनाको लागि सहि नेतृत्व आवश्यक पर्ने र त्यसैको लागि प्रयास गरिरहेको बताएका हुन् ।

आर्थिक समृद्धिमा टेवा पुर्याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व मुलुकलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको तर्क छ । मन्त्री रायमाझीले कृषिलाई व्यक्तिवादी र निर्वाहमुखी चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकी र व्यवसायीकरणमा लैजानुपर्ने बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *