कांग्रेस पदाधिकारी बैठक बस्दै

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ९, २०७७      0

वर्तमान राजनीतिक घटना क्रमको विषयमा छलफल गर्न नेपाली कांग्रेसले सोमबार पदाधिकारी बैठक डाकेको छ । वर्तमान सरकारको विकल्प खोज्न सभापति शेरबहादुर देउवाले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेको बेला सोमबार बस्न लागेको बेठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा २ बजेका लागि बोलाइएको बैठकमा पार्टीको १४ औँ महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने सहमहामन्त्री प्रकाश शरण महतले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *