काँग्रेस पदाधिकारी बैठक जारी

 ग्लोवल टि.भी.      सोमवार, चैत्र ९, २०७७      0

पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा जारी छ । के.पी. ओली नेतृत्वको सरकारको विकल्प खोज्न सभापति शेरबहादुर देउवाले अग्रसरता नदेखाएको भन्दै आलोचना भइरहेको बेला आज बसेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *