एमाले संसदीय दलको बैठक बस्दै, नेपाल–खनाल पक्ष उपस्थित नहुने

 ग्लोबल टिभि           0

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बोलाइएको ओली पक्षका नेताहरुले जानकारी दिएका छन् ।

आजको संसदीय दलको बैठकमा नेपाल – खनाल पक्ष अनुपस्थित रहने बताइएको छ । नेपाल– खनाल पक्षले छुट्टै छलफल बोलाएको छ ।

यस अघि चैत पाँचमा ओलीको अध्यक्षतामा एमालेको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले एमाले संसदीय बोर्ड गठन गरेको थियो भने बोर्ड मा माधवकुमार नेपाल र झलनाथ खनालको समेत नाम समेटिएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *