काँग्रेस नेता जोशीको निधन

 ग्लोबल टिभि      शुक्रबार, चैत्र १३, २०७७      0

काठमाडौं, २०७७ चैत १३ गते । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको ८:२४ मा निधन भएको छ ।

उपचारका क्रममा रहेका नेता जोशीको निधन भएको अस्पतालले जनाएको छ ।

फागुन १४ गते अस्पतालमा भर्ना भएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

करिब एक महिनासम्मको निरन्तर उपचार असफल र अथक प्रयासका बाबजुद उनको निधन भएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *