सरकारको समर्थन छिट्टै फिर्ता लिन्छौ

 ग्लोबल टिभि           0

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन केही दिनभित्रै फिर्ता लिने बताएको छ । अध्यक्ष दाहालले आज काठमाडौमा भएको कार्यक्रममा अबको एक दुई दिनभित्रमा नै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् ।

असंवैधानिक भन्दै संसद विघटनको विरोधमा संगै सडक संघर्षमा गएका दलबाटै हतारमा समर्थन फिर्ता लिन नहुने सुझाव दिएको पनि अध्यक्ष दाहालले बताए ।
तर, यसमा आफुले धेरै दिन पर्खिन नसक्ने उनले स्पष्ट पारे । हिजो सडक संघर्षमा रहेका दलहरुबीच न्यूनमत सहमति कायम गरी समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ता एकैपटक टुंग्याउन मात्रै सरकारलाई समर्थन कायम राखिएको उनको भनाइ छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *