ग्लोबल टिभि
0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्।
होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन् ।
देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई होली आएको उल्लेख गर्दै सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने पनि बताएका छन्।
Post Views: 1,440
Leave a Reply