भौतिक दुरी राखेर होली मनाउन देउवाको आग्रह (विज्ञप्ति सहित)

 ग्लोबल टिभि      आइतवार, चैत्र १५, २०७७      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भौतिक दुरी राखेर होली मनाउन आग्रह गरेका छन्।

होलीका अवसरमा आज विज्ञप्ति जारी गर्दै देउवाले होलीको शुभकामना पनि दिएका छन् ।

देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई होली आएको उल्लेख गर्दै सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्ने पनि बताएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *