ग्लोबल टिभि
आइतवार, चैत्र १५, २०७७
0
सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री के.पी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
सरकारले अघि बढाएको विधेयक र प्रतिनिधिसभा संचालनमा केन्द्रित रहेर छलफल भएको वालुवाटार श्रोतले बताएको छ । पुनस्र्थापनापछि सरकारी उदासिनताका कारण प्रतिनिधिसभा गतिहिन भएको भन्दै सर्वत्र आलोचना भएको छ ।
Post Views: 1,060
Leave a Reply