ग्लोबल टिभि
0
g]skf -dfcf]jfbL s]Gb|_ sf] kbflwsf/L a}7s hf/L
sf7df8f}F, !! k’; M g]kfn sDo’lgi6 kf6L{ -dfcf]jfbL s]G_ sf] kf6L{ sfof{no k]l/; 8fF8f, sf]6]Zj/df ;f]daf/ kbflwsf/L a}7s a:b} . tl:a/ M k|bLk jGt÷/f;;
पुुस ११ – नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् ।
Post Views: 977
Leave a Reply