राष्ट्रपति भण्डारीद्वारा भारतीय समकक्षी कोविन्दको स्वास्थ्यलाभको कामना

 ग्लोबल टिभि      बुधबार, चैत्र १८, २०७७      0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गरेकी छन्।राष्ट्रपति भण्डारीले मंगलबार ट्वीटरमार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

भारतीय राष्ट्रपति कोविन्दको मंगलबार मुटुको सफल शल्यक्रिया गरिएको थियो।शल्यक्रिया सम्पन्न भएकामा खुुशी व्यक्त गर्दै राष्ट्रपतिले शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *