प्रधानमन्त्री ओलीले गरे १६५ वटा सडकको शिलान्यास

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १६५ वटा सडकको शिलान्यास गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

सोही कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीले बालुवाटारमा विशेष समारोहमार्फत १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सडक शिलान्यास गरेका हुन् । यो कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *