ग्लोबल टिभि
बिहिबार, कार्तिक २०, २०७७
0
काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक तीन दिन पछि सरेको छ ।
भोलिका लागि बोलाइएको बैठक कात्तिक २४ गतेका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।
Post Views: 1,503
Leave a Reply