कांग्रेस बैठक २४ गतेका लागि सर्यो

 ग्लोवल टि.भी.      बिहिबार, कार्तिक २०, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक तीन दिन पछि सरेको छ ।
भोलिका लागि बोलाइएको बैठक कात्तिक २४ गतेका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । १४ औं महाधिवेशनको कार्यतालिका, पार्टी केन्द्रीय विभागको गठन, तिनमा भएका मनोनयन, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति र क्रियाशील सदस्यताको वितरणसँग सम्बन्धमा काँग्रेसभित्र लामो समयदेखि मतमतान्तर छ ।

Image may contain: text that says "नेपाली कांग्रेस केन्द्रीय कार्यालय बी.पी. स्मृति भवत, ललितपुर, नेपाल नेपाल 風 পাপ্রারাশ कार्तिक २०, २०७७ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कार्तिक २੧ गते शुक्रबार दिनको बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ सो बैठकमा केन्ट्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ Lမഗယလတ कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (००९७७-१) ४१५३२६२ /११८२२६४/५१-३२६५ प्याक्स: ५१८२२६६ -mail: info@nepalicongress.org Internet Access: http://www.nepalicongress.org"

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *