ग्लोबल टिभि
0
सिरहामा कोरोनाबाट चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका–६ का अर्थोपेडिक विशेषज्ञ डा.मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
चिकित्सक चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार साँझ अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको हो ।
Post Views: 1,698
Leave a Reply