कोरोना संक्रमणबाट चिकित्सकको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ ४, २०७८      0

सिरहामा कोरोनाबाट चिकित्सकको मृत्यु भएको छ । लहान नगरपालिका–६ का अर्थोपेडिक विशेषज्ञ डा.मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

चिकित्सक चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सोमबार साँझ अस्पताल लगिएकोमा त्यहीँ उनको मृत्यु भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *