दाउन्नेमा यात्रुबस दुर्घटना, ४ जनाको मृत्यु

 ग्लोवल टि.भी.      बुधबार, जेष्ठ ५, २०७८      0

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा यात्रुबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४९ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पश्चिम जाँदै ना ५ ख २७१३ नम्बरको बस बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको पश्चिम नवलपरासीको चिसापानी सामुदायिक अस्पताल लगायतका स्थानमा उपचार भइरहेको छ । बस सडकबाट करीब १५० मिटर तल खसेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *