ग्लोबल टिभि
शुक्रबार, जेष्ठ १४, २०७८
0
सौरभ यादव । प्रदेश १ सरकारले सञ्चालन गरेको कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर–१० स्थित उक्त उपचार केन्द्रको ट्रान्सर्फमरमा समस्या देखिएर विद्युत आपूर्ति असहज हुँदा ६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
Post Views: 979
Leave a Reply