रुपन्देहीमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

 ग्लोवल टि.भी.      आइतवार, जेष्ठ २३, २०७८      0

प्रदीप आचार्य, बुटवल । रुपन्देहीमा धारियो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ । शनिवार राति लुम्बिनी सांस्कृतिक नगरपालिका मनौराका अन्दाजी ३५ वर्षका महेन्द्र यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

घर भन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *