खोलाले बगाएर बेपत्ता अधिकारीको शव फेला

 ग्लोवल टि.भी.      शुक्रबार, असार ४, २०७८      0

प्रदीप आचार्य, बुटवल । अर्घाखाँचीमा खोलाले बगाएर बेपत्ता भएका चोलानाथ अधिकारीको शव फेला परेको छ ।

सन्धिखर्क नगरपालिका–५ का ६७ बर्षीय अधिकारीको शव रिङ्गदीस्थित बलेवाको बाँसमा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मलामी गएका अधिकारी लाई स्थानीय मथुरा खोलाले बुधबार दिउँसो बगाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *