प्रदेश २ मा सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने

 ग्लोबल टिभि           0

काठमाडौं,मङ्सिर २०गते। प्रदेश २ सरकारले विवाह पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार सूचना जारी गर्दै पर्सि २२ गते बुधबार बिदा दिने जनाएको हो।

साथै कार्यालयले कोरोना महामारीको जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाइ विवाह महोत्सवमा सहभागी हुन पनि आग्रह गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *