देउरालीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

 ग्लोबल टिभि           0

दमौली ,माघ १८गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *