ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

 ग्लोबल टिभि           0

फागुन २३

कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । आइतबार बेलुकी साढे ८ बजे भारतिय नम्बरको ट्रकले हिजो बेलुकी टेम्पोलाई ठक्कर दिएको हो ।

ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *