ग्लोबल टिभि
0
बिकाश रौनियार, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले माटो फाल्दा पुरिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपलिका–१ की ४५ वर्षीय सरस्वती कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक अरुण कुशवारले जानाकारी दिए ।
डोजरले खन्दै माटो फालिरहेको बेला बाटो पार गर्नेक्रममा महिला पुरिएकी थिइन । शवलाई पोष्टमार्टमका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।
Post Views: 1,173
Leave a Reply