डोजरले माटो फाल्दा पुरिएर महिलाको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन १७, २०७७      0

बिकाश रौनियार, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा डोजरले माटो फाल्दा पुरिएर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपलिका–१ की ४५ वर्षीय सरस्वती कुमाल रहेकोे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक अरुण कुशवारले जानाकारी दिए ।

डोजरले खन्दै माटो फालिरहेको बेला बाटो पार गर्नेक्रममा महिला पुरिएकी थिइन । शवलाई पोष्टमार्टमका लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *