धनगढीस्थित फर्निचर उद्योगमा आगलागी

 ग्लोबल टिभि           0

कैलालीको धनगढीस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ मा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अहिले दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ । यद्यपी, आगो अझै नियन्त्रण बाहिर नै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *