काठमाडौं महानगरले सहुलियतमा कम्पोष्ट बिन वितरण गर्ने

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर २३, २०७९      0

मंसिर २३ –घरबाट निस्कने कुहिने फोहोरबाट मल बनाउनका लागि काठमाडौं महानगरपालिकाले आवश्यक पर्ने कम्पोष्ट बिन सहुलियतमा वितरण गर्ने भएको छ।

शुक्रबार महानगरको वातावरण तथा कृषि शाखाले एक सूचना जारी गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गरेर मल बनाउनका लागि बिन सहुलियतमा उपलब्ध गराउन लागेको जानकारी दिएको हो।

महानगरका अनुसार महानगरवासीलाई कम्पोष्ट बिन १ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *