न्यायिक हिरासतमा शाहरुखका छोरा आर्यन

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज २२, २०७८      0

एजेन्सी- अहिले मुम्बई ड्रग्स प्रकरणमा फसेका शाहरुख खानका छोरा आर्यन खान न्यायिक हिरासतमा छन् ।

केही समयका लागि उनलाई अदालतले न्यायिक हिरासतमा पठाएको हो । सोही मुद्धामा अदालतले उनीसहित अन्य ७ जनालाई पनि न्यायिक हिरासतमा पठाएको छ ।

आज उनीहरूमाथिको सुनुवाई हुँदैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *