दोहोरी च्याम्पियनमा प्रथम र तृतीय स्थान हासिल गर्ने दङ्गाली चेलीहरुलाई घोराहीमा सम्मान गर्ने

 ग्लोबल टिभि      बिहिबार, कार्तिक १८, २०७८      0

रोशन वली
घोराही ,दाङ ,कार्तिक १८गते ।
पछिल्लो समय विभिन्न समयमा लुकेका सिर्जनालाई उजागर गर्ने उद्देश्यले विभिन्न ठूला कार्यक्रमहरु सम्पन्न भैरहेका छन् । यस्तै कार्यक्रम मध्ये नेपाली लोकदोहरी प्रतियोगितामा दोहरी च्याम्पियन पनि ठूलो कार्यक्रम थियो । अन्तिम पर्तिस्पर्धाको लागि पोखरामा भएको सोमा दाङ जिल्लाकी चेलीहरुले पहिलो र तृतीय स्थान हासिल गर्ने सफल भएका थिए ।
सोही अवसरमा दाङ लोकदोहरी जिल्ला कार्य समिति दाङले मिना बुढा र रिता राउत लाई घोराही तुल्सिपुर चोकमा एक कार्यक्रमको बिचमा स्वागत र सम्मान गर्ने कार्यक्रम राखेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *