चर्चित हास्यब्यङ कलाकार गजुरेलको आइसियूमा उपचार हु्ँदै

 ग्लोवल टि.भी.      शुक्रबार, कार्तिक २१, २०७७      0

काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। कात्तिक १० गते   कोरोना  संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका  मित्र टंकराज आचार्यले दिनुभएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहनु भएका गजुरेलको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो। उहाँलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *