ग्लोवल टि.भी.
बुधबार, माघ ४, २०७९
0

माघ ४– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले अस्पताल पुगेर नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
आज बिहान ललितपुरस्थित सुमेरु अस्पताल पुगेर उनले वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् ।
सो क्रममा चिकित्सकहरुले नेता पुनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको जानकारी दिएका थिए ।
Post Views: 70

Leave a Reply