पश्चिम केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प

 ग्लोबल टिभि      मङ्लबार, माघ १०, २०७९      0

माघ १० –  पश्चिम बाजुराको मेला आस्पासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले  बताइन।

दाहालका अनुसार सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *