ग्लोवल टि.भी.
बुधबार, माघ ११, २०७९
0

माघ ११ – मंगलबार सङ्घीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ः०० बजे निधन भएको अस्पतालले जनाएको छ।
इलाम घर भएका आचार्यले मंगलबार शरीरमा पेट्रोल हालेर आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्याएको थियो ।
Post Views: 74

Leave a Reply