२०२४ को कोपा अमेरिका अमेरिकामा हुने

 ग्लोवल टि.भी.      आइतवार, माघ १५, २०७९      0

माघ १५ –  सन् २०२४ को कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने भएको छ।

यस अघि कोपा अमेरिका इक्वेडरमा  हुने तय थियो। तर, इक्वेडर सरकारले नोभेम्बरमा हुने यो प्रतियोगिताको आयोजना गर्न नसकिने जनाएपछि अमेरिकामा हुन लागेको हो।

कोपा अमेरिका दोस्रो पटक दक्षिण अमेरिका भन्दा बाहिर हुन लागेको हो।प्रतियोगितामा १६ टोलीको सहभागिता हुनेछ।

यस अघि २०२१ को कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो।उक्त संस्करण अर्जेन्टिनाले जितेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *