स्पेनिस ला लिगा : जिरोनामाथि बार्सिलोनाको जित

 ग्लोबल टिभि      आइतवार, माघ १५, २०७९      0

माघ १५ –  स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ। गएराति भएको खेनमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध १-० को जित निकालेको हो।

बार्सिलोनाको जितका लागि पेड्रीले निर्णायक गोल गरे। पहिलो हाफमा बराबरीमा रोकिएको बार्सिलोनाका लागि दोस्रो हाफको ६१ औं मिनेटमा पेड्रीले निर्णयक गोल गरेका हुन्। गोलका लागि उनलाई जोर्डी अल्बले पास दिएका थिए।

शनिबार रातिको जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *