सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेसम्म सर्‍यो, सहमतिको प्रयास जारी

 ग्लोबल टिभि      बिहिबार, माघ २६, २०७९      0

माघ २६ –   सुदूरपश्चिम प्रदेशसभा बैठक सरेको छ । अहिले ११ बजेका लागि तय भएको बैठक ४ बजेसम्मका लागि सारिएको छ ।

निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म मत नदिने अडान कायमै राखेपछि सहमतिको प्रयासका लागि बैठक सारिएको जनाइएको छ ।

संविधानअनुसार आजसम्म त्यहाँका मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले बैठक ४ बजेसम्मका लागि सारिएको जानकारी दिए ।

4 baje1675927266.jpg

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *