३० ओभरमा नेपालले बनायो १२६ रन, दुई विकेट गुमायो

 ग्लोबल टिभि      शुक्रबार, फाल्गुन १२, २०७९      0
file photo

फागुन १२ –  आइसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत नेपाल र सिंगापुरबीचको खेल चलिरहेको छ।

युएईको इर्डेन गार्डेन्स मैदानमा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले ३० ओभरमा दुई विकेट गुमाएर १२६ रन बनाएर खेलिरहेको छ। नेपालका दिपक बोहोरा ५ र अर्जुन कुमाल ३७ रन बनाएर आउट भएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *