ग्लोबल टिभि
शुक्रबार, फाल्गुन १२, २०७९
0
फागुन १२– नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका एक पाइलटलाई कारबाही गरेको छ ।
कारबाहीमा परेका पाइलटको नाम भने गोप्य राखिएको निगमले जनाएको छ । प्राधिकरणले एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेको भन्दै ती पाइलटलाई कारबाही गरेको हो ।
उक्त पाइलटले सात महिनाअघि एयर होस्टेसलाई यौन दुर्व्यवहार गरेको भन्दै उडानमा रोक लगाइएको प्राधिकरणका सूचना अधिकारी जगन्नाथ निरौलाले जानकारी दिए ।
Post Views: 127
Leave a Reply