चन्द्र भण्डारीमा देखियो हल्का इन्फेक्सन

 Global Television      बिहिबार, फाल्गुन १८, २०७९      0

फागुन १८ –  १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ । भण्डारीका सहयोगी योगराज कडेलले  हल्का इन्फेक्सन (संक्रमण) देखिएकोले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

यद्यपि ज्वरो भने नआएको  र  अरु पारामिटर सवै सामान्य रहेको उनको भनाइ छ । उनका अनुसार आज ड्रेसिङको काम हुनेछ । भण्डारीको उपचार आईविसियु (आईसियु) को प्रोटोकल अनुसार भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *