पूर्वराजा शाह दम्पतीलाई कोरोना

 ग्लोबल टिभि      मङ्लबार, बैशाख ७, २०७८      0

पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतको भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भमेला भरेर फर्किएका शाह दम्पतीको परीक्षण गराउँदा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

उनीहरूको कन्ट्याक्ट ट्रेसिङ शुरु गरेको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *