सर्वोच्चलाई सभामुखको जवाफ: विपक्षी दलको नेताको विषय संसदको विशेषाधिकार हो

 ग्लोबल टिभि           0

फागुन २३ –   सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दलको नेताका सन्दर्भमा परेको रिटको जवाफ पठाएका छन् । सर्वोच्च अदालतमा पठाइएको जवाफमा प्रमुख विपक्षी दलको नेताको विषय संसदको गिवशेषाधिकार भएको उल्लेख छ ।

‘यो विषय (प्रमुख विपक्षी दलका नेताबारे उठेको प्रश्न) निरुपण गर्न हामी सक्षम छौं । अदालतले भनिदिइरहनुपर्दैन’ सर्वोच्च अदालतमा पठाइएको जवाफबारे एक अधिकार भन्छन्, ‘यो संसदको विशेषाधिकार हो । यो संसदले आन्तरिक रुपमा ब्याख्या गर्ने विषय हो ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *