लुगा सिलाउनलाई नाप लिँदै गरेको रामचन्द्र पौडेलको फोटो सामाजिक सञ्जालमा भाइरल

 ग्लोबल टिभि      बुधबार, फाल्गुन २४, २०७९      0

फागुन २४– सामाजिक सञ्जालमा यति बेला रामचन्द्र पौडेलको एउटा तस्विर भाइरल भइरहेको छ । उनको शरिरको नाप लिँदै गरेको सो तस्विर भाइरल भएको हो । यो तस्विर  ताजा भने होइन,केहि समय अघि खिच्चिएको तस्विर अहिले आएर भाइरल भएको हो ।

सो तस्विरमा रामचन्द्र मौडेल खुशी मुद्रामा देखिएका छन् । उनी तस्विरमा कपडा सिलाउने ठाउँ(टेलरमा)मन्द मन्द मुस्कुराई रहेको देखिन्छन् । उनका पछाडि एक जना व्यक्ति पनि मुस्कुराउँदै हेरिरहेका छन् । त्यस्तै अगाडिपटिबाट भने एक जना व्यक्तिले उनको शरिरको नाप लिरहेका छन् । सो नाप लिरहेको अवस्थालाई हेर्दा लाग्छ उनी कोट,पाइन्ट,सर्ट,दौरासुरुवाल वा अन्य केहि सिलाउनलाई नाप लिन लागेको जस्तो देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *