Global Television
आइतवार, फाल्गुन २८, २०७९
0
फागुन २८ – काठमाडौँको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार क्याम्पसभित्र खुकुरी बोकेर प्रवेश गरी आक्रमण गर्न खोज्ने एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता सन्दीप चन्द खुकुरीसहित पक्राउ परेका हुन्।
स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रममा चन्द खुकुरीसहित प्रवेश गरी आक्रमण प्रयास गरेको प्रहरीले जनाएको छ।
Post Views: 71
Leave a Reply