चितुवा समात्ने मान्छे

 ग्लोबल टिभि      बुधबार, बैशाख ८, २०७८      0

बाघ वा चितुवाले मान्छेलाई आक्रमण गरी मारेको खबर दिनहुँजसो आइरहन्छ । तर, तनहुँको सीसाघाटमा भने अलि फरक दृष्य देखिएको छ । तनहुँका पत्रकार शैलेन्द्र मिश्रको ट्वीटरमा मानिसले चितुवालाई समातेर बाँधेको तस्विर पोष्ट गरिएको छ । चितुवा भन्नासाथ जो कोहीको मन डरले काप्न थाल्छ । तर, घाँस काट्न गएका मदन कुमालले आक्रमण गर्न खोज्ने चितुवालाई नै समातेर नाम्लोले बाँधेका छन् ।

चितुवासंगको केहीबेरको घम्साघम्सीपछि कुमालले आफुसंग भएको नाम्लोले बाँधेर नियन्त्रणमा लिएका हुन् । मिश्रको ट्वीटरमा उल्लेख छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *