ग्लोबल टिभि
मङ्लबार, फाल्गुन ३०, २०७९
0
फागुन ३० – त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा तोडफोड गरिएको हो ।
विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ ।
त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन ।
Post Views: 68
Leave a Reply