बञ्चरेडाँडामा फोहोर बिसर्जनमा रोक लगाउने चेतावनी,काठमाडौँमा फेरि फोहोरमैला थुप्रने (पत्रसहित)

 ग्लोबल टिभि      बुधबार, चैत्र १, २०७९      0

चैत्र १– बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाउने चेतावनी दिइएको छ । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफनो माग सम्बोधन नभएमा आगामी जेठदेखि फोहोर फाल्नमा रोक लगाउने चेतावनी दिएको हो । सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र महानगरपालिकालाई पत्रचारमार्फत उक्त चेतावनी दिएको हो ।

महानगरपालिका र स्थानिय सरोकारावाला बीच पटक पटक छलफल भएर सहज भएको फोहोर मैला बिसर्जन पुनः रोकिने भए पछि काठमाडौंमा दुर्गन्ध फैलिने सम्भावना बढेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *