विद्यार्थीको हकहितका लागि मेरो उम्मेदवारी : रमिता भण्डारी

 Global Television      शुक्रबार, चैत्र ३, २०७९      0

चैत ३– चैत ५ गते स्ववियु निर्वाचनामा लम्की बहुमुखी क्याम्पसबाट नेपाल मजदुर किसान पार्टीको भातृ संगठनका नेक्राविसंका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएकि रमिता भण्डारीले विद्यार्थीको हकहितका लागि आफूलाई मतदान गर्नुपर्ने बताएकि छन् । उनले आफूलाई विजयी बनाए क्याम्पसमा भएका विभिन्न समस्या समाधानको लागि रचनात्क भुमिका खेल्ने बताएइन् ।

त्यसका अलवा उनी भन्छिन्, ‘यो देशको शिक्षामा समानता ल्याउन यो देशमा निशुल्क, उत्पादन श्रमसंग जोडिएको वैज्ञानिक शिक्षाको आवश्यकता रहेको छ । स्ववियु चुनाव एउटा व्यक्ति र संगठनको परिवर्तन, विकास र हितको लागि मात्र नभई क्याम्पसमा अध्ययनरत सम्पुर्ण विधार्थिहरुको हित, गुणस्तरिय शिक्षा, व्यक्तित्व विकासका साथसाथै क्याम्पसको पनि पुर्ण रुपमा विकासको लागि बनाइएको हुन्छ ।

जहाँ एउटा मात्र क्याम्पस होइन देश भरी रहेका सबै क्याम्पसमा गुणस्तरीय शिक्षा लागू गराई शिक्षामा अग्रता ल्याउन स्ववियु चुनाव गराइन्छ । देशमा शिक्षा नीति राम्रो भयो भने पढ्नको लागि किन जानू र्पयो विदेश त्यही योग्यता अनुसार देशमा रोजगारी र रोजगारि अनुसार राम्रो ज्याला दिलायपछी किन जालन विदेश यो देशका विधार्थी, युवाहरू देशमा यस्तो शिक्षा लागू भयो भने किन आश गर्नु र्पयो ? किन भिग माग्नु र्पयो अर्काको ? त्यसैले हामिले नि चाहे भने अर्काे देशको जस्तो शिक्षा र बिकास गर्न सक्छौ । बिडम्बना यो सरकार अर्काकै चम्चा र गुलामी भएर जिउन चाहन्छ । हो यस्कै विरोध गर्नलाई अब विधर्थी जागुरक हुनुपर्छ र नेक्राविसंग पनि विरोद गर्छ । किनकि शिक्षा क्षेत्रमा पछि पर्नुको कारण यहि हो ।’

नेक्राविसंलाई भोट किन ?

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *