ग्लोबल टिभि
0
काठमाडौं – भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट पक्रेको हो । प्रहरीले उनिहरुको साटबाट २ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
Post Views: 983
Leave a Reply