पूर्वराजदम्पती अस्पताल भर्ना

 ग्लोबल टिभि           0

कोरोना भाइरस संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल अस्पताल भर्ना भएका छन् ।

पूर्वराजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

चिकित्सकको सल्लाहमा उनीहरू अस्पताल भर्ना भएको शाहका सहयोगी फणि पाठकले जानकारी दिए ।

भारतको उत्तराखण्डस्थित हरिद्वारको कुम्भमेलामा सहभागी भएर पूर्वराजा शाह यही वैशाख ५ गते स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *