रविले मिडियामा हुँदा नेतालाई गाली गरे, नेता भएसी मिडियालाई गाली गरेः डा. विष्णु दाहाल(भिडियोसहित)

प्रकाश गिरी

 ग्लोबल टिभि      सोमवार, चैत्र २०, २०७९      0

चैत २०– राजनीतिक विश्लेषक डा. विष्णु दाहालले रवि द्वैध चरत्रि भएको मानिस भएको बताएका छन् । उनले ग्लोबल टेलिभिजनको तक्षशिला कार्यक्रममा अन्र्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन् । त्यस्तै उनले रविले मिडियामा हुँदा नेतालाई गाली गरेको र नेता भएसी मिडियालाई गाली गरेको समेत बताएका छन् । उनको सो अन्र्तवार्ताको पूर्ण अशं आजै राति ९ः१० बजे ग्लोबल टेलिभिजनबाट प्रशारण हुँदै छ ।

थप जानकारीका लागि तलको भिडियो हेर्नुहोस्ः

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *