खोटाङमा बस दुर्घटना : एकको मृत्यु , १९ घाइते

 ग्लोबल टिभि      आइतवार, बैशाख १२, २०७८      0

खोटाङको हलेसीमा यात्रुवाहक बस दुुर्घटना हुुँदा एक जनाको मृत्युु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् ।

हलेसी दर्शनका लागि तीर्थयात्रु बोकेर आएको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुुनीडाँडास्थित रागाकाटे भीरमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका अनिल तामाङको घट्नास्थलमै मृत्युु भएको हो ।

बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *