ग्लोबल टिभि
0
खोटाङको हलेसीमा यात्रुवाहक बस दुुर्घटना हुुँदा एक जनाको मृत्युु भएको छ । १९ जना गम्भीर घाइते भएका छन् ।
हलेसी दर्शनका लागि तीर्थयात्रु बोकेर आएको बस शनिबार बिहान हलेसी तुवाचुङ नगरपालिका–१ बाहुुनीडाँडास्थित रागाकाटे भीरमा दुर्घटना हुँदा सिन्धुपाल्चोकका अनिल तामाङको घट्नास्थलमै मृत्युु भएको हो ।
बा ३ ख ९२८५ नम्बरको बस सडकबाट २० मिटर खसेर तल्लो सडकमा पुगेको थियो । बसमा ३९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
Post Views: 1,109
Leave a Reply