वीरेन्द्रनगरमा कन्टेनरको ठक्करबाट एकको मृत्यु

 ग्लोबल टिभि           0

वीरेन्द्रनगर–१२ मा नेपाली सेनाको कन्टेनरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनिकला सपकोटा भट्ट रहेकी छन् । सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्र भट्टका अनुसार दुर्घटनामा घाइते भएकालाई अस्पताल लैजान वार्ता नगरेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

दुर्घटनापछि घाइते भएकी सापकोटालाई उपचारका लागि अस्पताल लैजानुको साटो चालक ब्यारेकमा गएको स्थानीयको आरोप छ ।

चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसक्रमा स्थानीयले ढुंगामुढा समेत गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *